एजेन्सी । सन् १९६८ मा निर्मित चलचित्र ‘रोमियो एण्ड जुलियट’मा अभिनय गरेका कलाकारहरुले उक्त फिल्ममा ‘नग्न दृश्य’ गराएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्धा दर्ता गराएका छन्।