Logo

Tag: प्रकाश रायमाझी

‘चीन भ्रमणका क्रममा सरकारले नेपाल र नेपालीको शीर झुक्ने सन्धि, सम्झौता नगरोस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

विश्वमा उदयमान शक्तिको रूपमा बढिरहेको चीनले आफ्नो रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ। सन् २०१७ मा नेपाल र चीनबीचको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेः विश्लेषक रायमाझी

काठमाडौं । केपी ओलीले नैतिक रूपमा प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएका छन्। सरकारवादी मुद्दाको प्रतिवादी बालुवाटार जग्गा घोटला काण्डका मुख्य अभियुक्त तिनै तह अदालतमा मुद्दा चलिरहेको धरौटीमा रिहा भएका मिनबहादुर

‘एनजीओ, आईएनजीओ र मानव अधिकारकर्मीको नाममा न्यायाधीश बनेकाहरूले न्याय दिँदैनन्, लिलाम गर्छन्’

न्याय पाउने आसमा तड्पिरहेका लाखौंलाख पीडितहरू मध्ये म पनि एउटा पीडित हुँ । मुद्दा सकिन १५ वर्षभन्दा बढि समय लाग्छ, फैसला आउन वर्ष दिनभन्दा बढी । हालसम्मको सबैभन्दा बढी कमजोर

लोकतान्त्रिक गणतन्त्रका पिता भन्नेले नै संविधान च्यातिरहेका छन्ः विश्लेषक रायमाझी

काठमाडौं, १९ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले आफूलाई उन्नत लोकतान्त्रिक गणतन्त्रको पिता भन्नेहरुले नै संविधान र व्यवस्थाको धज्जी उडाइरहेको टिप्पणी गरेका छन् । भागबण्डा, स्वार्थपरक राजनीति र नेतृत्वको मनोमानीमा

इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न रायमाझीले गराए सरकारको ध्यानाकार्षण

काठमाडौं, २१ असोज । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले युद्धरत मुलुक इजरायलमा रहेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् । विद्रोही समुह महासको आक्रमणले नेपालीहरुमाथि

राजनितिक विश्लेषक रायमाझीको प्रश्नः ‘बुद्धको देशबाट चीनमा मासु निर्यात गर्दा विश्वमा कस्तो सन्देश जाला ?’

काठमाडौं, १५ असोज । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेपालबाट चीन मासु निर्यात गर्ने सम्झौता बहुसंख्यक ॐ कार परिवारको भावना र मर्म विपरित भएको बताएका छन्

ललिता निवास प्रकरण सत्ताधारीको स्वार्थमा अगाडि बढाइयो, विधिको शासन उल्लङ्घन भयोः विश्लेषक रायमाझी

काठमाडौं, ११ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को अनुसन्धान अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । संगठित अपराधका नाईकेलाई उन्मुक्ति

धरानमा भएको घटना‌ मुलुकलाई जातीय द्वन्द्वमा धकेल्ने योजना होः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, ९ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धरानमा भएको घटना‌ सामान्य नभएर सदिऔंदेखि मिलेर बसेको समाजलाई भड्काएर मुलुकलाई जातीय द्वन्द्वतर्फ धकेल्ने योजना भएको बताएका छन् । वैदिक सनातनी परम्परा,

‘न्यायालय स्वच्छ र पवित्र राख्न संवैधानिक परिषद्बाट हुने नियुक्ति नै अभिशाप’

काठमाडौं, २२ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले न्यायलयलाई सरकारको छाँयाभित्र राख्ने काम भइरहेको टिप्पणी गरेका छन् । न्यायालयलाई स्वच्छ र पवित्र राख्न संवैधानिक परिषद्बाट हुने नियुक्ति नै अभिशाप बन्ने

राज्यको कर आतङ्क र बैंकको मिटरब्याजले जनतालाई बाँच्नै नसक्ने अवस्थामा पुर्यायोः विश्लेषक रायमाझी

काठमाडौं, १७ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले तीनै तहका सरकारको कर आतंकले जनताहरु बाँच्ने नसक्ने आवस्थामा पुगेको टिप्पणी गरेका छन् । सरकारको कर आतंक, बैक तथा वित्तिय संस्थाको मिटरव्याज

राजनीतिक आडमा माफियाहरु सक्रिय छन्ः प्रकाश रायमाझी

काठमाडौं, १३ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा अहिले राजनीतिक आडमा माफियाहरु सक्रिय भएको टिप्पणी गरेका छन् । विचौलिया र माफियाहरुले देशको शासन प्रणालीमाथि कब्जा जमाएको उनको आरोप छ

राजनीतिक विश्लेषक रायमाझीको प्रश्नः ‘नक्कली शरणार्थी प्रकरणमा अडियो पुष्टि हुँदा पनि अनुसन्धान किन रोकियो ?’

काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नता पुष्टि भएकालाई अनुसन्धानको दायरामा ल्याउन पर्ने बताएका छन् । नीतिगत भ्रष्टाचारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउँदै उनले