Logo

Tag: प्रकाश रायमाझी

प्रधानमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ –विश्लेषक रायमाझी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ बैशाख । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा दुवैले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । रायमाझीले

विस्तृत पढ्नुहोस
नयाँ वर्षमा समस्त जीव आत्माले शान्ति अनुभूति गर्ने रायमाझीको विश्वास

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सम्पुर्ण नेपालीले मौलिक प्रर्णाली पद्धति परम्परा र संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना दिँदै लेखक समेत

जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन हो : विश्लेषक रायमाझी

काठमाडौं, १९ चैत्र । स्वतन्त्र लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन भएको बताएका छन् । रायमाझीले एक विज्ञप्ती जारी गर्दै परिवर्तनको सपना देख्न

भ्रष्टाचार निवारणमा अख्तियारको भूमिका क्रियाशील हुनुपर्ने रायमाझीको सुझाव

काठमाडौं, २६ फागुन ।  राजनीतिक विश्लेषक तथा भ्रष्टाचारविरुद्धको अभियान्ता प्रकाश रायमाझीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारणमा अख्तियारको भूमिका क्रियाशील हुनुपर्ने सुझाव दिएका छन् । आयोगको

एमसीसीविरुद्धको आन्दोलनमा पक्राउ परेका थापासहित सबैलाई बिना शर्त रिहा गर्न माग

काठमाडौं, १९ फागुन । अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्धको आन्दोलनमा बिना कारण पक्राउ परेका अभियन्ता हेमराज थापासहित पक्राउ परेका अन्यलाई बिनासर्त रिहाई गर्न एमसीसी अभियन्ता तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले माग

नेपालीले आफ्नो राष्ट्रियताको सन्दर्भमा आवाज उठाउँदा सरकारले बर्बर दमन गर्योः विश्लेषक रायमाझी

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफ्नो राष्ट्रियताको सन्दर्भमा आवाज उठाउँदा सरकारले बर्बर दमन गरेको बताएका छन् । अमेरिकी सहयोग परियोजना एममसीसीलाई राष्ट्रघातीको संज्ञा

एमसीसी पास गरे अप्रिय परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्छः विश्लेषक रायमाझी (भिडिओसहित)

काठमाडौं, ४ फागुन । राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता प्रकाश रायमाझीले एमसीसी नेपालको राष्ट्रियता, स्वाधिनता, अन्य वैदेशिक सहायता भन्दा फरक किसिमले सन्धिको रुपमा आएको बताएका छन् । उनले अमेरिकाले एमसीसीलाई