काठमाडौं, १५ असार । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।