काठमाडौं, १४ साउन । प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङग्रामले प्रदेशको राजधानी विराटनगर तोकिएकामा असहमति जनाएका छन् । नेपाली रेडियो नेटवर्क