काठमाडौं, ३० फागुन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघि बढाएको सुरक्षण मुद्रण खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।
काठमाडौं, ३० फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयले पेश गरेको बीमा सम्बन्धी ऐन–२०७५ को मस्यौदामाथि दफावार छलफल जारी छ । दफावार छलफलको क्रममा सबै दफामाथि छलफल
काठमाडौं, २९ फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ। आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका
काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य
काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद
काठमाडौं, ६ फागुन । “माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ ?” प्रतिनिधिसभाको आजको बैठकमा
काठमाडौं, ६ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । गत असोज १९ गते पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । अदालतको सफाई
काठमाडौं, ३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपाली भूभाग फिर्ता ल्याउनेगरि वार्ता भैरहेको स्पष्ट पारेका छन् । शनिबार प्रतिनिधिसभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्
काठमाडौं, ३ फागुसन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित् भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद
काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत
काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १