काठडमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठक पनि अवरुद्ध भएको
काठमाडौं, १७ माघ । प्रतिनिधिसभाको आजको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको
काठमाडौं, १४ माघ । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते बस्नेगरि स्थगित् भएको छ । नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिन बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल
काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले गरिरहेका छन् । नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि
काठमाडौं, १२ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले आज सभामुख पाएको छ । नेकपाका उम्मेद्धवार अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएका छन् । नवनिर्वाचित सभामुख सापकोटाको पद तथा गोपनियताको सपथ भोलि
काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार
काठमाडौं, २८ पुष । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनको लागि महिला सांसदहरुले लविङ सुरु गरेका छन् । संसदको बैठक आगामी माघ ६ गते बस्दैछ । त्योभन्दा अघि
काठमाडौं, १६ पुस । बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ । संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार
काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् । संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले आज
काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति अनउत्तरदायी देखिएका छन् । संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम दिन सम्बोधन गर्ने कार्यक्रममा सहभागी भएनन् । आजको बैठकको तेस्रो चरणको
काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम नरहेको नेकपाले जनाएको छ
काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय