काठमाडौं, ६ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। आज भएको सेमिफाइनलमा एपीएफलाई ८
ललितपुर, ७ माघ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था
धनगढी, २६ पुस : ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । कैलाली
काठमाडौँ, २१ पुस : सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको
काठमाडौँ, ३ पुस : प्रो स्पोर्टस् प्रालीको आयोजनामा हुने १३औँ संस्करणको काठमाडौँ म्याराथन प्रतियोगिता यही पुस ५ गते हुने भएको छ ।प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा
धादिङ, २१ असोज : प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ । गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई
पोखरामा आगामी असोज २९ गते अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियशन(केएमइए)को आयोजनामा हुने प्रतियोगितामा
ललितपुर । जावलाखेलमा इन्टर कलेज (प्लस टु), ६-ए साइड दोस्रो फुटसल प्रतियोगिता हुने भएको छ । जावलाखेलमा अवस्थित डि.ए.भी. एन.ई.बी. प्लस टु कलेजले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।