Logo

Tag: प्रतिस्थापन विधेयक

निष्क्रिय भयो मिटरब्याज अध्यादेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २१ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश

विस्तृत पढ्नुहोस
‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं, असोज ७ । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था

अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा समस्यैसमस्या

काठमाडौं, असोज २ । संसद्बाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या

अध्यादेश बजेट निष्क्रियः सरकारी खर्च रोकियो

काठमाडौं, भदौ ३०। प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था

प्रतिस्थापन विधेयकको तयारी

काठमाडौं, भदौ ११। अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेट वर्तमान सरकारले हेरफेर गर्ने भएको छ । यसका लागि सरकारले छुट्टै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । नेकपा