युवक टेलिभिजन स्टुडियोमा पुग्छन् । स्टुडियोमा प्रत्यक्षप्रसारण भइरहँदा प्रेमिकाको हत्या गरेको स्वीकार्छन् । प्रेमिकाको घाँटी दबाएर हत्या गरेको बताउँछन् । कसरी र किन हत्या गरेको