Logo

Tag: प्रदेशसभा

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, १७ पुस: वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस

विस्तृत पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

सुदूरपश्चिम, १४ पुस: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गरेका छन् । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ । “अहिलेको

प्रदेश नं १ : प्रदेशसभा बैठक माघ ७ गते

मोरङ, १२ पुस: प्रदेश नं १ को प्रदेशसभाको सातौ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावः तीन मन्त्रीद्वारा राजीनामा

वाग्मती, १० पुस: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेका छन् । प्रदेशसभाका ४५ सदस्यले पौडेलविरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको आन्तरिक

नेकपा कर्णालीको विवाद अध्यक्षद्वयले मिलाउने

काठमाडौँ, १ कात्तिक: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने भएको छ । सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल, २० असोज: प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताएका छन् । प्रदेशसभाको

राजधानी सार्ने प्रस्तावप्रति उद्योगी व्यवसायी आक्रोशित

रुपन्देही, २० असोज: सरकारले प्रदेश नं ५ को राजधानी दाङ लैजाने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित भएका छन् । आर्थिक, साँस्कृतिक र पर्यटकीय सबै हिसाबले महत्वपूर्ण मानिएको

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक शुरु

रुपन्देही, २० असोज: प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक शुरु भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता

प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही, २० असोज: प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका रमा

प्रदेश राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन

रुपन्देही, १९ असोज: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ । आज बसेको

प्रदेशसभा बैठक अपराह्न २ बजे बस्ने गरी स्थगन

रुपन्देही, १९ असोज: प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ । बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल हुँदै

बुटवल, असोज १९ । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ