गण्डकी, ३१ जेठ: गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका
बुटवल, ३० जेठ: लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित
बुटवल, २८ जेठ: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो
जनकपुरधाम, २६ जेठ: प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा
कर्णाली, २४ जेठ: कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै
धनगढी, २४ जेठ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन
धनुषा, २३ जेठ: प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक सोमबार बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचाँैं अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम, २१ जेठ: सुदूरपश्चिम प्रदेशसभाको आज शुरु भएको बजेट अधिवेशनमा नेकपा एमालेका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन् । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर
धनगढी, २१ जेठ: आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनका क्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले आफूहरु प्रतिपक्ष भएकाले र आफूहरुका लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका छन्
मोरङ, २० जेठ: प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले
गण्डकी, २० जेठ: गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा
बुटवल, १९ जेठ: लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु भएको छ । अधिकांश प्रदेशसभा सदस्यले बजेटका विषयमा धारणा व्यक्त गर्नुका साटो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको पुनः नियुक्ति र प्रदेश