काठमाण्डौ । सरकारले प्रदेश प्रमुख हटाउने निर्णय गरेसँगै विपक्षी दलहरुले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेताहरुले सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन्