Logo

Tag: प्रदेश २

प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र

विस्तृत पढ्नुहोस
प्रदेश २ को नाम र राजधानीमा दलीय सहमतिको सम्भावना न्यून, नाम र राजधानी चयन निर्वाचनबाटै

जनकपुरधाम, २७ पुस : प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमतिको लागि गठन भएको विशेष समितिको म्याद सकिन दुई दिन बाँकी रहदासम्म पनि दलहरू सहमतिमा पुग्न सकेको छैन

काँग्रेस प्रदेश २ मा देउवा पक्षका कृष्ण यादव विजयी, निधिलाई धक्का

काठमाडौं, ९ पौष । नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । उनले रामसरोज यादवलाई पराजित गरेका हुन् । कृष्ण यादवले ९ सय ९६ मत ल्याउँदा

प्रदेश २ को नाम मधेश, जनक कि मिथिला ?

जनकपुरधाम, ८ पौष । प्रदेश २ को नामांकन हुने भएको छ । यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा

झडपपछि काँग्रेस प्रदेश २ को निर्वाचन भोलि

काठमाडौं, ७ पौष । आज हुने भनिएको नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन अन्र्तगतको निर्वाचन सरेको छ । दुई पक्षबीच झडप भएपछि बिहिबार विहानबाट निर्वाचन गर्ने तय भएको हो ।

कांग्रेस प्रदेश २ अधिवेशनबाट पाँचजना निर्विरोध निर्वाचित

जनकपुर, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार एकल उम्मेदवारी परेपछि ५ जना

प्रदेश २ः नाम र राजधानीमा सहमति जुटाउदै वार्ता टोली

काठमाडौं, पुस ७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा

छठमा तीन दिन बिदा सामान्य होः मुख्यमन्त्री राउत

काठमाडौं, कात्तिक २४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठका अवसरमा प्रदेशभरि तीन दिन बिदा दिनु औचित्यपूर्ण रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि

मुख्यमन्त्री राउतलाई विश्वासको मत

जनकपुर, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । उनले आज विश्वासको मतका लागि भएको मतदानमा १०७ कुल मतमध्ये ७७ मत प्राप्त गरे ।

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम

साइकल खरिद काण्ड खोतल्न प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले बालिकाहरुलाई साइकल वितरण गर्ने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अनियमितताको आशंकामा

प्रदेश २ मा लोसपालाई प्रतिष्ठा बचाउनै धौ धौ परेको छः मुख्यमन्त्री राउत

काठमाडौं, भदौ २० ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा जनता समाजवादी पार्टी नै बलियो भएको दाबी गरेका छन् । लोसपालाई प्रतिष्ठा बचाउन धौ धौ