Logo

Tag: प्रदेश २

प्रदेश २ः प्रदेशसभामा प्रदेशको नामांकन र राजधानीकै चर्चा

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर, चैत ३१ । ‘संघीयताको जननी प्रदेश २ ले अझै नाम र राजधानी नपाउँदा हामीलाई लाज लागिरहेको छ। प्रदेश सरकारलाई लाग्छ कि लाग्दैन तर हामी

विस्तृत पढ्नुहोस
सोमबार प्रदेश २ सभाको बैठक बस्दै

धनुषा, २९ चैत्र । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

प्रदेश नं २ , चैत ११ । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ

आज सार्वजनिक बिदा

महोत्तरी, चैत ४ । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका

खानेपानी सपना राप्ती दुधौरा ‘डाइभर्सन’

वीरगन्ज, चैत ४ । प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कार्यालयमा राखे पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं, १० फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनले नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको तस्बिर भित्तामा राखेका हुन् । कार्यालयमा

राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेपछि ओली समूहभित्र असन्तुष्टि

काठमाडौं, ८ फागुन । राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु नै असन्तुष्ट भएका छन् । ओली समूहका मधेशमा प्रभाव बनाएका नेताहरुले

राजेश झाले सपथ लिंदा दौरा सुरुवाल, कालो टोपी र निधारमा रातो टीका

काठमाडौं, ७ फागुन । प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सपथ लिएका छन् । मधेशी समुदायका उनले सपथ लिँदा दौरा सुरुवाल र नेपाली

टुंगिएन नामकरण र राजधानी

जनकपुरधाम, माघ १९ । प्रदेश २ मा माघ २१ गते प्रदेशसभा गठनको तेस्रो वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। तर, तीन वर्षको अवधि पार गर्न गइरहेको प्रदेशसभाबाट न प्रदेशको नामकरण हुन

सांसदलाई भर्चुअल बैठकको भत्ता

जनकपुरधाम, कार्तिक ३ । प्रदेश २ मा प्रदेशसभा सांसदहरूले सदनको बैठकमा भर्चुअल सहभागिता जनाएको पनि भत्ता बुझेका छन्। कोभिड—१९ को महामारीले जनता गरिबी र भोकमरीमा परेका बेला प्रदेशसभाका माननीयहरूले घरमै

प्रदेश २ः नाम अझै अनिश्चित

जनकपुरधाम, असोज २१ । मधेस केन्द्रित दलको सरकार गठन भएसँगै प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरण हुने धेरैको अपेक्षा थियो। सहमतिमा नाम छनोट हुन नसकेपछि गत चैत महिनामा मतदान

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश-२ मा विवाद

वीरगंज, १३ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश-२ को अध्यक्षमा आफ्नो दावेदारी गरेपछि दुई समूहबीच विवाद उत्पन्न भएको छ । शिवकुमार सर्राफ र रामजी साह समूहले छुट्टाछुट्टै समानान्तर कमिटी