काठमाडौं, भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो १ः४५ बजे
काठमाडौं, भदौ ४ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसित संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल भईरहेको हो । श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी
काठमाडौं, भदौ ४ । सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको
काठमाडौं, साउन २१ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दैछन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम्
काठमाडौं, १९ साउन । भोली साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठ सिफारिस भएका छन् । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो
काठमाडौं, साउन १६ । आज अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ। सिंहदरबारमा बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि
काठमाडौं, साउन ९ । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पु¥याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले
काठमाडौं, असार २ । लामो समयको प्रतीक्षापछि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार औपचारिक रूपमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई संविधानको धारा १२९ को उपधारा २ अनुसार शुक्रबारै
काठमाडौं, जेठ १५ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकबाट आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ । साथै बैठकले संयुक्त संसदीय सुनुवाइ समितिलाई पूर्णतासमेत
काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतमा करिब १५ महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको लागि संवैधानिक परिषद्को बैठक आज सोमबार बोलाइएको छ । संवैधानिक परिषद्सम्बन्धी कानुनको केही बुँदामा संशोधन हुनुपर्ने प्रमुख प्रतिपक्ष
काठमाडौं, वैशाख १८ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज पनि आन्दोलन जारी राखेको छ । आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति
काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भएको