Logo

Tag: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ असोज । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाट जनताको अपेक्षाको सम्बोधन हुनाका साथै संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न नयाँ वर्षको विशेष योगदान रहोस्: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, १ वैशाख । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिएका छन् । नववर्ष २०८१ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक

महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ,९ चैत । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन् । महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला

न्यायपालिका लयमा फर्किएको छ- प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरुपको

विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ७ कात्तिक : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । विजयादशमी २०८० का अवसरमा आज

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

काठमाडौं, असोज ३ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् । संविधान

न्याय सेवामा प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन, जहिले पनि म अग्रस्थानमा पुगिरहेको छुः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ,१५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज अभिनन्दन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।