Logo

Tag: प्रधानमन्त्री ओलीको कम्बोडिया र भियतनाम यात्रा

सगरमाथामा आरोहीको निधनले कीर्तिमान कायम गरेपछि विश्वको चासो

जेठ ३१, काठमाण्डौ ।  सगरमाथा आरोहणका क्रममा १६ दिनमा ११ आरोहीको मृत्युपछि सरकार गम्भीर भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो र चर्चाको विषय बनेपछि

विस्तृत पढ्नुहोस
प्रम ओलीबाट विन विन मोनुमेण्ट भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गर्नुभएको छ । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ ।

प्रम ओलीबाट नेपालमा लगानीका लागि कम्बोडियाली लगानीकर्तासँग आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताउनुभएको छ ।

भियतनाम भ्रमण अत्यन्तै सफलः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको अन्तर्वार्ताको सारसंक्षेप प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिए,पहिलो औपचारिक पाटो सरकारको तर्फबाट

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

हनोइ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान(फोटोफिचर)

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका

शंकाको घेरामा प्रधानमन्त्री ओलीको कम्बोडिया र भियतनाम यात्रा (भिडियोसहित)

वैशाख २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन