काठमाडौं, माघ २० । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि आज नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । कीर्तिपुरस्थित
काठमाडौं, माघ १८ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । टियु मैदानमा हुने खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ
काठमाण्डौं, माघ १४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल अहिले सवा
काठमाडौं, माघ १३ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आजको खेल त्रिवि मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच र मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब
काठमाडौं, माघ ८ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली
काठमाडौं,७ माघ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मीका खेलाडी भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् । पुलिसले दिएको १४१ रनको मध्ययम लक्ष्य पछ्याएको आर्मीका लागि सार्कीले ७२ बलमा
काठमाडौं,६ माघ । कप्तान हरिशंकर साह र युवा ब्याटर मयन यादवको अर्धशतकको मद्दतमा प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई २३२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट
काठमाडौं,५ माघ । ओपनर आशुतोष घिरैयाको शानदार शतकप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता
काठमाडौ,३ माघ । अलराउन्डर दिनेश अधिकारीको उत्कृष्ट प्रर्दशनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। रुपन्देहीको सिद्र्धाथनगरस्थित क्रिकेट मैदानमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१
काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । जसअन्तरगत अहिले विहान बिहान ९ : १५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी
काठमाडौं,१ माघ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत दोस्रो खेलमा कोशी प्रदेशले खराब प्रदर्शन गर्दै विभागीय टिम एपीएफलाई १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानीस्थित मैदानमा टस हारेर पहिला
काठमाडौं, २९ पुस । नवनियुक्त कप्तान रोहित पौडेलको शानदार बलिङ तथा मध्यमक्रममा ब्याटर सन्दीप जोराको शतकीय पारीको मद्दतमा उपाधि दावेदार एपीएफले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आइतबार