Logo

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं ओर्लिएकै दिन देउवासँग खटपट सुरू, देउवा र दाहालको एउटै बोली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । कांग्रेस र एमालेको सत्ता–सहकार्य ५ महिना पुग्न लागेको छ । तर, दुई दलबीचको सहकार्य लामो नजाने सकेत देखा पर्न थालेको छ

विस्तृत पढ्नुहोस
चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले जारी गरेको १४ बुँदे प्रेस नोटमा के छ ?

काठमाडौं, २० मंसिर । चीनको चार दिने अफिसियल भिजिट सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका छन् । टिआइएको भिभिआईपी रुममा आयोजित पत्रकार

बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा, प्रधानमन्त्री ओली सहभागी छैनन्

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले भ्रमणको दौरान चीनसँग गरिएको सम्झौता कुनैपनि ऋणमा नभएको स्पष्टीकरण दिएका छन्

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले भने–चिनियाँ राष्ट्रपतिसँग बहुत राम्रो कुराकानी भयो

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै कुरापनि चलेन, जे प्राप्त गरेका छौं त्यो ऋण होईन : प्रधानमन्त्री ओली

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको

प्रधानमन्त्री ओली बेईजिङमा, विमानस्थलमा चिनियाँ अधिकारीहरुको भव्य स्वागत

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक, पेकिङ विश्वविद्यालयमा पनि सम्बोधन गर्ने

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा निस्किँदैछ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले

प्रधानमन्त्री ओलीलाई माओवादीको सुझाव : कांग्रेसले तपाईंलाई अहिले दबाबमा राख्न र तर्साउन खोजेको छ, धेरै नतर्सिनुहोस (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतविरोधी या अर्कोविरोधी भनेर देखाउनसक्ने स्थिति नै नभएको टिप्पणी गरेका छन् । उनले ओलीमाथि नेपाललाई

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मंसिर १८ गते भेट्ने

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मंसिर १८ गते (डिसेम्बर ३) मा भेट्ने भएका छन् । यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका

अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति छैन् : प्रधानमन्त्री ओली

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति नभएको बताएका छन् । चीन भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री ओलीले आज एमालेद्धारा आयोजित जागरणसभामा

बीआरआई ऋणमा अघि बढाउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआई ऋणमा अघि बढाउनेबारे कुनै सहमति नगर्ने प्रतिबद्धता जनाएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो आसन्न चीन भ्रमणबारे

प्रधानमन्त्री ओली र देउवाबीच आजपनि भेटवार्ता, मन्त्रिपरिषद् पूनर्गठन कि अध्यादेश ?

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार