Logo

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन (लाईभ-भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन्

विस्तृत पढ्नुहोस
ओली-नेपाल भेटवार्ता बिनानिश्कर्ष सम्पन्न, दुवै नेता आफ्नो अडानबाट टसमस भएनन्

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको भेटवार्ता बिनानिश्कर्ष सम्पन्न भएको छ । काठमाडौंस्थित् होटेल म्यारियटमा भएको

मेरियट होटलमा ओली–नेपालबीच वार्ता जारी, यस्तो छ मिल्नको लागि दुवैले राखेको बटमलाईन

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता जारी छ । काठमाडौंको नक्सालस्थित् होटल मेरियटमा जारी भेटवार्तामा दुवै

अध्यक्ष ओलीले कारबाही गर्न लागेपछि माधव नेपाल पक्षधर सांसदहरु अदालत जाँदै

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने मनशायले हिजो स्पष्टीकरण सोधेपछि माधव कुमार नेपाल पक्ष अदालत जाने भएको छ । स्रोतकाअनुसार नेपाल

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, विष्णु रिजाल पनि सहभागी

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्षधर नेताहरु उपस्थित् छैनन् । तर,

प्रधानमन्त्री ओलीसँग विप्लव असन्तुष्ट, भेटेरै पोखे गुनासो

काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री ओलीलाई भेटेर विप्लवले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयनमा जोड दिएका छन्

परराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणी : माओवादीहरु नहुँदापनि देश चल्छ, उहाँहरुले थाहा पाउनुपर्छ

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्बदलीय बैठक नेकपा (माओवादी केन्द्र) ले बहिष्कार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई बालुवाटार नआउने जवाफ दिएका

आजको सर्बदलीय बैठकमा के-के विषयमा छलफल भयो ? सूर्य थापाले सुनाए बैठकका निश्कर्ष

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा विभिन्न तीन विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकको निश्कर्ष भन्दै तीन वटा

प्रधानमन्त्री ओलीले भोलिलाई बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहानको लागि सर्बदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय

भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ (फोटोफिचर)

काठमाडौं, २ बैशाख । नेपाल भूमि सूचना पद्धति९नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज० तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद उन्मुख मुलुकमा समाजवादका विषयमा गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौंमा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमको शुभारम्भ गर्दै उनले

प्रधानमन्त्री ओलीद्धारा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ (फोटोफिचर)

काठमाडौं, १ बैशाख । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ गरिएको छ । नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा