Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

प्रधानमन्त्री दाहालले थाले भारत भ्रमणको गृहकार्य, बालुवाटारमा मन्त्रीदेखि सचिवसम्म छलफलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न भारत भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा, जसपाबाट को बन्ला मन्त्री ?

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । आज मन्त्रिपरिषद् विस्तार भए योसँगै ११ पटक विस्तार हुने भएको छ। जनता समाजवादी पार्टीले पाउने थप एक

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालियो, एजेण्डा तय गर्न परराष्ट्रमन्त्री साउद छलफलमा

काठमाडौं, ५ जेठ । जेठ १५ गते बजेट पारित गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसको लागि उनले परराष्ट्रमन्त्री एनपी साउदलाई तयारी थाल्न भनेका छन् ।

विदेश अध्ययनका क्रममा नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरियो : प्रधानमन्त्री दाहाल

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश अध्ययनका क्रममा नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसद् ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री

माओवादी सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउँदैनन्

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति उन्मुक्ति नपाउने बताएका छन् । बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा आफ्नै पार्टीका सांसद एवं लुम्बिनी प्रदेशका पुर्वसभामुख पूर्ण

‘जोसका साथ आउँदै थिएँ,बैठक ढिला हुँदा नमिठो लाग्यो’: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रश्नोत्तर कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा नमज्जा लागेको बताएका छन् । सांसदहरूले सोधेका प्रश्नको उत्तर दिन बिहीबार संसदको रोस्ट्रममा उभिएका प्रचण्डले

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक

काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलीय गठवन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे २ बजे सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री प्रचण्डले आगामी

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसद् वैठक, बजेट तथा सरकारको नीति तथा

नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुसँग प्रधानमन्त्री दाहालको ब्रिफिङ, के कुरा गरे ?

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंस्थित विभिन्न देशका कूटनीतिज्ञहरूसँग छलफल गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री दाहालले नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय

प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। आज (सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच भेटवार्ता भएको हो । संसद्को चालू

कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासाे

काठमाडौं, वैशाख ३० ।  कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि

भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरुको साथ चाहिएको छः प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताउनुभएको छ । काभ्र