Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । गोरखापत्र राष्ट्रिय दैनिकको प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१ औँ वार्षिकोत्सवको

बालुवाटारमा गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष

काठमाडौं, २३ बैशाख । सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस,

केपी ओलीले टोपबहादुरको बारेमा चासो राखेको प्रचण्डको खुलासा, कसैको दबाबमा नपर्ने भनाई

काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुर रायमाझीको बारेमा चासो राखेको बताएका छन् । तर, आफू कसैको दबाबमा नपर्ने उनको भनाई छ ।

नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता धेरै रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती

रविले भोलि बोल्ड डिसिजन लिने

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नै रास्वपाले

भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा प्रधानमन्त्री प्रचण्डको कदम

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्टाचारको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । उनले सुशासनको पक्षमा आफ्ना कदम चालेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्रीले भ्रष्टाचारको विरुद्धमा र

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल शितलनिवासमा

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री दाहालले आज पहिलोपटक भेट्न लागेका हुन् । उनले सो अवसरमा राष्ट्रपतिको

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री दाहाल एक्शनमा, बोलाए गठबन्धनको बैठक

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलाई पूर्णता दिनेगरि अघि बढेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनको लागि पहल थालेका छन् । चितवन–२ बाट उपनिर्वाचन

प्रधानमन्त्री दाहालसँग अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजोको भेट

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् । आज (मंगलबार) भएको भेटमा

चीनसँग हतियार खरिद गर्ने तयारी गरेपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित्, भारतले गर्यो बेवास्ता !

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अनिश्चित् बनेको छ। प्रधानमन्त्रीको सचिवालयले यसअघि बैशाखको तेस्रो साता प्रधानमन्त्री दाहाल भारत जाने बताउँदै आएको भएपनि भारतले भने उनलाई स्वागत नगर्ने

प्रधानमन्त्री दाहालको दाबी : बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छ

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् । आज (सोमबार) बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका