काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक सय दिन पुगेको छ । सो अवसरमा दाहालको सचिवालयले यो १०० दिनका प्रमुख २० उपलब्धि
काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाको उद्घाटन् गरेका छन् । आजबाट सुरु भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित नेतृत्व
काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले आचार्यले आज (सोमबार) प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । आचार्य नेपाल पत्रकार महासंघका
काठमाडौँ, २७ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ
धनगढी, २६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन् । भट्टले नै प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको जनाईएको छ ।
काठमाडौं, २५ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको १३औं वार्षिक साधारणसभालाई सम्बोधन गरेका छन् । तस्विर : प्रदीपराज
काठमाडौँ, २३ चैत । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराँती राष्ट्रिय मुक्ति
काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्। नेकपा माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई
काठमाडौं, २० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो एक सय दिन पूरा गरेको छ । प्रचण्ड गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेतृत्वको
काठमाडौँ १९ चैत । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर धन्यवाद दिएका छन्। उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा
काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो जनस्वास्थ्य एवम् सरसफाई विज्ञमा खेम शर्मालाई नियुक्त गरेका छन् । सोबारे शर्माले जानकारी दिँदै आफ्नो मातृभूमिको सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री दाहालप्रति
काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चूनौतिहरुको समाधान गरिने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को