Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

नयाँ मन्त्रीहरुको आजै सपथको तयारी, प्रधानमन्त्री दाहाल शितलनिवासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ गराउनेगरि तयारी थालेका छन्

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् विस्तार भोलि, दिउँसो ३ बजे सपथग्रहण हुने

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । आज सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले भोलि दिउँसो १ बजेसम्म

मन्त्री मोदीको चाहना सहरी वा भौतिक मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग निर्णायक छलफल गरिरहेका छन् । तर, मन्त्रालयमा दलहरुको दाबीका कारण

रास्वपा पनि सरकारमा सहभागी हुने, प्रधानमन्त्री प्रचण्डले छुट्याए तीन मन्त्रालय

काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीपनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रो पटक पनि विश्वासको मत दिएको रास्वपा यसअघि सरकारबाट बाहिरिएको थियो । तर, नयाँ

सत्ता साझेदार दलसँग छलफल गर्दैं प्रचण्ड

काठमाडौं १२ चैच । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्डले’ आज सत्ता साझेदार दलसँग छलफल गर्ने भएका छन् । आज बेलुका गठवन्धनमा आवद्ध सबैदलका शीर्ष नेताहरुसँग बालुवाटारमा मन्त्रीपरिषद पुर्नगठनको विषयमा छलफल गर्न

कोशी प्रदेश नामाकरण विवादः घटना छानविन गर्न छ सदस्यीय छानविन समिति गठन

काठमाडौं, ११ चैत्र । कोशी प्रदेश नामाकरण विवादको घटना छानविनका लागि नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन भएको छ । आज (शनिबार) विहान नेपाल आदिवासी

वसन्त कुँवरलाई आईजिपी नियुक्त गरेपछि प्रफुल्ल देखिएका प्रचण्डले भने–‘मैले स्वविवेक प्रयोग गरेको हुँ, कसैको दबाब थिएन’

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले स्वविवेक प्रयोग गरेर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले आफूले कार्यक्षमताको मूल्यांकन गरेर नै काविल प्रहरी अधिकृत

गृहमन्त्रालयमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको दाबी, प्रधानमन्त्री दाहाल द्धिविधमा

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका मुख्य दलका शीर्ष नेताहरु एक चरणमा छलफल बसिकेका छन् । तर, मन्त्रालय

प्रधानमन्त्री दाहालद्वारा गोरखामा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास (फोटोफिचर)

गोरखा, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक (२० किलोमिटर) को आज शिलान्यास गरेका छन् । उक्त सडकको शिलान्यास गर्न दाहाल आज गोरखा पुगेका हुन् । सो अवसरमा

मन्त्रिपरिषद् विस्तारको मुखमा सभापति देउवाको डेरामा कांग्रेस नेताहरुको चहलपहल (फोटोफिचर)

भूपेन्द्रसिंह धामी-काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । हिजो (सोमबार) संसद्मा विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले ढिलोमा चार दिनभित्र सरकारलाई

म खोज्दै बालकोट गएको होईन, एमाले नै मलाई खोज्दै आएको हो : प्रधानमन्त्री दाहाल (भिडिओसहित)

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ नगएको स्पष्ट पारेका छन् । उनले बरु बरु एमाले नै आफूलाई खोज्दै आएको

प्रधानमन्त्री प्रचण्डको दाबी : भोलि शतप्रतिशत विश्वासको मत पाउँछु

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।