Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् ।

विस्तृत पढ्नुहोस
व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,१९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि

दुई वटा मोवाईल ल्याउन सहज बनाउन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोवाईल ल्याउन सहज र सरल वातावरण बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि दाहालले

सचिवहरुसँग प्रधानमन्त्री दाहालले भोलि पनि ब्रिफिङ लिने

काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री दाहालले सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौँ,१७ पुष । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेको हो । विमानस्थल

विश्वासको मत सहजै प्राप्त गर्नेमा प्रधानमन्त्री दाहाल ढुक्क

काठमाडौं, १७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत प्राप्त गर्नेमा ढुक्क छन् । यही पुष ११ गते दाहालले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका थिए । उनी पुष १०

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,१७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ,१७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै

सुशासन र समृद्धिको नयाँ युग सूत्रपात गर्न सबै एकजुट हुन प्रधानमन्त्री प्रचण्डको अपील

काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिको नयाँ युग सूत्रपात गर्न सबैलाई एकजुट हुन अपील गरेका छन् ।प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका प्रचण्डले

पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन

काठमार्डौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

प्रधानमन्त्री दाहाल गृहजिल्ला चितवनमा, विद्यालयको कार्यक्रमपछि काठमाडौं फर्किने

काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि दाहाल पहिलोपटक आज चितवन पुगेका हुन् । प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार उनी नारायणी नमुना माध्यमिक