काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । संघीय संसद्को बैठक बस्नुअघी घिमिरे र दाहालबीच भेटवार्ता भएको हो