काठमाडौं, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषय बेकारको भएको बताएकी छिन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनकि गर्दै मन्त्री
काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि बुधबार प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरेसँगै अध्यादेश निष्क्रिय भएको हो।
काठमाडौं, २० असार । नेकपा (एमाले)का सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई एमालेले गम्भिरतापूर्वक लिएको बताएका छन्। बुधबार संसद् भवन अगाडि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई
काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्। बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले
काठमाडौँ, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई
काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे। अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा
काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको
काठमाडौं, ८ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही सांसदहरूको नाम थाहा नपाएपछि अलमलमा परेका थिए। शुक्रबार सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दुई जना सांसदको नाम थाहा
काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली
काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभामा सांसदको प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने भएको छ। मङगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले अगामी असार ८ गतेलाई प्रधानमन्त्रीसँग सांसदको
काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबलसहित बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न
काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्रीलगायत मन्त्रीहरू र सचिवलाई ठिक ठाउँमा राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार