काठमाडौं, भदौ ८ । अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकहरुले छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ
काठमाडौं, २० माघ । आज प्रभु लाईफ इन्स्योरेन्सको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ । मंगलबार इन्स्योरेन्सको प्रतिकित्ता ८४ रुपैयाँले बृद्धि भई अन्तिम शेयरमुल्य ९२४ रुपैयाँ पुगेको हो ।