काठमाडौं, ५ असोज । आम जनता पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज प्रमोद राना साहले आफूमाथि प्रहरी प्रशासनले अमानवीय व्यवहार गरेको बताएका छन् ।