काठमाडौं, ४ फागुन । हाल सञ्चालनमा रहेकाभन्दा भिन्न संरचनामा सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ। संगठन संरचनादेखि पदाधिकारी नियुक्ति प्रक्रियासम्म