Logo

Tag: प्रादेशिक अस्पताल कलैया

डाक्टरले दिए सामुहिक राजीनामा, प्रादेशिक अस्पतालको सेवा ठप्प

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, मंसिर ९ । चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

विस्तृत पढ्नुहोस
चाडपर्वको मुखमा कलैया अस्पतालका स्वास्थ्यकर्मीले पाएनन तलब

कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन । प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब नपाएको हो