एक जोडीको राम्रोसँग चलिरहेको प्रेम सम्बन्ध कुकुरको मृत्युलाई लिएर तनावपुर्ण स्थितिमा गुज्रिएको छ । वास्तवमा प्रेमिकाले आफ्नो कुकुरको हत्या प्रेमीको साथीले गरेको आरोप लगाइरहेकी छिन्