परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्नेलाई अवैध सम्बन्ध भन्ने प्रचलन छ । अबैध सम्बन्ध राखेकै कारण कतिको हत्या हुन पुगेको छ भने कतिपयको घरबार बिग्रिएको छ