काठमाडौँ,८ असार। लागूऔषध दुव्रेसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर