काठमाडौँ, ३ साउन । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन् । युनियनका अध्यक्ष
लमजुङ, २८ असार । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू
काठमाडौं, ११ असार । नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको आज(सोमबार) ९औं जिल्ला अधिवेशन सुरू भएको छ। लैनचौरस्थित् लैनचोर पार्टी प्यालेसमा भइरहेको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको तयारी
काठमाडौं,३० वैशाख । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन भएका छन् । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा
काठमाडौं, ८ साउन । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको हिजो भएको निर्वाचनको आजदेखि मतगणना सुरु भएको छ। ६०२ मत गन्दा संस्थापन इतरका शिव लम्सालले ३ सय १६
काठमाडौं, १३ जेठ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट
डोटी, १ फागुन: नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा
काठमाडौं, माघ २९ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो
काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । नेकपाको अधिनायवादलाई रोक्नको
काठमाडौँ, ४ असोज / सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा० द्वारा आज
गाईघाट, उदयपुर, २४ भदौ / पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताउनुभएको छ । पार्टीको कामका लागि उदयपुर आइपुग्नुभएका उहाँले
काठमाडौँ । नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का तेजुको शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ । दीपायल सिलगढी नगरपालिका–१