काठमाडौं, २८ पुस । सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएका छन् । सरकारले रगतबापतको मूल्य नतोक्दा अस्पतालको मनोमानी बढ्दै गएको छ ।