काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि संविधानलाई धुजाधुजा पार्ने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्