Logo

Tag: फूलखेती

२४ वर्षीय समिरको लोभलाग्दो व्यावसायिक फूलखेती

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, १८ कात्तिक । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन्। अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ

विस्तृत पढ्नुहोस
बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै

राँझा (बाँके), १३ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थालेको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा

चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

दमौली, कार्तिक ६ । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री

तिहारका लागि फूल तयार

घोराही (दाङ), ५ कात्तिक । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ, कार्तिक ३ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले

व्यावसायिक फूलखेतीमा ‘कृषि प्राविधिक’

महेन्द्रनगर (कञ्चनपुर) १ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका विष्णु विकले स्थानीय विणा माविमा चार वर्ष कृषि जेटिए विषयमा शिक्षण गरे । कृषि प्राविधिक विकले कृषि पेसा अँगाल्ने उद्देश्यले शिक्षण

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गल्याङ, २७ कात्तिक । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

दमौली, १९ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका

बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा, १५ कात्तिक । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४

विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै

कटारी (उयदपुर), २६ असोज । उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही, १९ साउन । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ ।

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

काठमाडौँ,२२ माघ । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका