Logo

Tag: फूल

नगरवासीलाई सहुलियत शुल्कमा फूल

-रिपोर्टर्स नेपाल/संवाददाता

त्रिशूली (नुवाकोट), १५ कात्तिक । यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट

विस्तृत पढ्नुहोस
शीतगृहमा राखिएका एक करोडभन्दा बढीको फूल नष्ट

धरान, १८ मङ्सिर । धरानमा किसानका एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका–२० विष्णुपादुका

तिहारमा २४ करोड फूलको कारोबार

काठमाडौँ, ८ मङ्सिर । यो वर्षको तिहारमा २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएकामा यो वर्ष दुई करोड कम कारोबार भएको

तिहारमा नबिकेको फूल निःशुल्क गुर्जो अभियानलाई

काठमाडौँ, १ मङ्सिर । तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी

भक्तपुरका फूल युरोप, अमेरिकासम्म

भक्तपुर, २६ कात्तिक । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने

महानगरले तोकेको चार स्थानमा स्वदेशी फूल र माला विक्री गर्दै व्यवसायीहरु (फोटोफिचर)

काठमाडौं,२६ कार्तिक । काठमाडौं महानगरपालिकाले तिहारका लागि नेपालमा उत्पादित फूल बिक्रीका लागि चार स्थानलाई निर्धारण गरेको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहका अनुसार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र

बस्तीबस्तीमा ढकमक्क मखमली र सयपत्री, फूलैफूलले रङ्गीयो

भक्तपुर, २३ कात्तिक । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यावसायिक फूलखेती गरिएको भक्तपुरका

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

गण्डकी, १५ कात्तिक । तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो

स्वदेशी फूलको कारोबारमा वृद्धि

काठमाडौँ,३१ भदौ । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८र७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७र७८ मा रु एक अर्ब ६३ करोडको व्यापार

तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

–शर्मिला पाठक काठमाडौँ, ६ कात्तिक : स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग

मखमलीका एक लाख ५० हजार माला निर्यात

काठमाडौं, मंसिर ६ । मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यातसमेत हुने गरेको छ । यस वर्षको तिहारमा कोरोना कहरका बीच पनि झन्डै एक लाख

फूलमा आत्मनिर्भर : आन्तरिक उत्पादनले धान्यो तिहार

काठमाडौं, मंसिर ६ । यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा