Logo

Tag: फेवाताल

फेवातालको मापदण्ड ६५ मिटर कायम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ५ । सर्वोच्च अदालतले फेवाताल परिसरको मापदण्ड ३० मिटर मात्र कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ। प्रचलित ६५ मिटर

विस्तृत पढ्नुहोस
फेवाताल सिमसार पुर्ने कार्य रोक्न अन्तरिम आदेश

पोखरा, जेठ १९ ।  फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले उक्त आदेश जारी गरेका

फेवातालमा ‘साइरन’ राखिने, हावाहुरी आउन लागेको १५ मिनेट पहिले जानकारी दिने

कास्की, फागुन २७ । एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार

राजनैतिक आडमा ४८ रोपनी सिमसार पुरिँदै, महानगरको समेत मिलेमतो

पोखरा, फागुन २२। अतिक्रमणको चपेटामा परेको फेवातालको सिमसार क्षेत्रसमेत धमाधम पुर्न थालिएको छ । एक हप्तादेखि पोखरा महानगरपालिका–२४ पामेस्थित सिमसार क्षेत्रको करिब ४८ रोपनी जग्गा पुर्ने काम भएको छ ।

फेवातालमा डुंगा दुर्घटना हुँदा बेहोस भएकी वृद्धाको मृत्यु

पोखरा, फागुन २१। हावाहुरीका कारण फेवातालमा शनिबार डुंगा पल्टिँदा बेहोस भएकी वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा–१, बगरका ७० वर्षीया यममाया गिरी रहेकी छन् । उनको उपचार क्रममा गण्डकी

फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक

काठमाडौँ,२५ असोज । पोखराको फेवातालमा डुङ्गा सयर गर्दै विदेशी पर्यटक । तस्बिरः राधिका कँडेल

पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पोखरा, असार १५ । सर्वोच्च अदालतले फेवाताललगायत पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्च अदालतले फेवातालसहित पोखराका सबै तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय तत्काल

बेहाल बन्दै फेवाताल

कास्की, चैत २५ । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको

फेवातालमा माछापुच्छ्रेको छाँया

पोखरा, २५ पुसः पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेकोे समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रष्ट देखिन्छ ।-तस्बिरः राधिका कँडेल-रासस

फेवातालमा माछाका भुरा छाडियो (फोटोफिचर)

पोखरा, २९ मंसिर । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाडेकी हुन्

फेवातालको सुन्दर दृश्य

कास्की, ९ मङ्सिर । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य ।-तस्वीर : कृष्ण दवाडी, रासस

फेवातालको रात्रिकालीन दृश्य

बागलुङ, २८ कात्तिक: पर्यटकीय सहर पोखरास्थित फेवातालको रात्रिकालीन दृश्य ।-तस्वीर : रामबहादुर थापा-रासस