काठमाडौं, १ फागुन । पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको भित्री वस्त्रको फोरेन्सिक जाँचका लागि पठाइएको छ ।