Logo

Tag: बँदेल

बाँदर र बँदेल धपाउन बारीमै जागराम, बाली जोगाउनै मुस्किल

-रिपोर्टर्स नेपाल/संवाददाता

दैलेख, साउन २८ । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न

विस्तृत पढ्नुहोस
ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

बलेवा, १५ वैशाख । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा

जंगली बँदेलको मासु सहित २ जना पक्राउ

सुनसरी,१५ असोज । जंगली बँदेलको मासु सहित २ जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको

थाल ठटाउँदै बँदेल धपाउँदै

मध्यपुरथिमि, ३१ साउन: भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको

टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

कञ्चनपुर, २५ जेठ: शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर

बँदेलको समूहले गहुँबाली सखाप पार्दै

डोटी, १ चैत्र । जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुली, १ माघ : सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले रु १० लाख र

बँदेल आक्रमणबाट मृत्यु

सप्तरी, २९ मङ्सिर  : सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण

जहाजमा बँदेल ठोक्कियो

काठमाडौँ, १९ मंसिर । नेपालगञ्ज विमानस्थलमा नजिक रहेको झाडीबाट निस्केको बँदेल विमानस्थलमा रहेको बुद्ध एयरको जहाजमा ठोक्किएको छ । मङ्गलबार साँझ ६।२५ बजे बुद्ध एयरको काठमाडौँबाट नेपालगञ्ज अवतरण गर्न लागेकै

बँदेल धपाउन रातभर जाग्राम

जिल्लाका विभिन्न स्थानका किसान जङ्गली जनावर बँदेल धपाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको अन्नबालीमा जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि किसान रातभरि जाग्राम बस्न बाध्य भएका