Logo

Tag: बङ्गलादेश

हसिनापछि बङ्गलादेशबाट साहाबुद्दिनलाई सत्ताच्युत गराउन आन्दोलनमा होमिए प्रदर्शनकारी, राष्ट्रपति भवन कब्जा

-रिपोर्टर्स नेपाल/संवाददाता

ढाका । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ

विस्तृत पढ्नुहोस
शेरबहादुर देउवा
बङ्गलादेशमा चाँडै शान्ति र लोकतान्त्रिक प्रक्रिया सञ्चालन हुने कांग्रेसको विश्वास

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसले बङ्गलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बङ्गलादेशी नागरिकको भावनाबमोजिम चाँडै नै त्यहाँ शान्ति स्थापना र लोकतान्त्रिक प्रक्रियाअनुसार गतिविधि अघि बढ्ने विश्वास लिएको जनाएको छ

यस वर्ष बङ्गलादेशमा पेशागत दुर्घटनामा १० हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला हेर्ने एक संस्थाले जनाएको छ । बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ

बङ्गलादेशको गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

एजेन्सी । कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ। बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट

बङ्गलादेशमा ५ सय ३२ विद्यार्थीले गरे आत्महत्या

एजेन्सी । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। एक सय ५० वटा राष्ट्रिय

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

ढाका, ५ पुस । देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेका छन् । उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै

नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित

काठमाडौं, ११ असोज । अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ । दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे । बङ्गलादेशले दोस्रो

अञ्जन बिष्टको ह्याट्रिकमा बङ्गलादेशविरुद्ध नेपाललाई ३ गोलको अग्रता (फोटोफिचर)

काठमाडौं, ११ असोज । नेपालले बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा तीन गोलको अग्रता लिएको छ । पहिलो हाफमै आक्रामक खेल पस्किएको नेपालले तीन गोल गरेको हो । नेपालका लागि अञ्जन बिष्टले तीन

बङ्गलादेशले यसरी जित्यो साफ च्याम्पियनशिप फुटबल (फोटोफिचर)

काठमाडौं, ३ असोज । बङ्गलादेशले साफ महिला फुटबल च्याम्पियनशिपको उपाधि जित्दा भाग्यले निकै साथ दियो । नेपाली टोलीको कतिपय प्रहार बङ्गलादेशको पोष्ट र बारमा लागेर फर्कियो । नेपाली टोलीको कतिपय

नेपालले बङ्गलादेशसँग बराबरी खेलेपछि फाइनलको यात्रा कठिन

काठमाडौं, १७ साउन । नेपाली यु २० फुटबल टोलीले बङ्गलादेशसँग १-१ को बराबरी खेलेको छ । भारतको भुवनेश्वरमा भएको साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपाल फराकिलो

भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा

एजेन्सी, २७ जेठ । भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा आएको छ । अन्तरसीमा बस सेवा अगरनटालाबाट ढाका, कलकत्ता हुँदै अगरटालामै पुग्ने बङ्गलादेशस्थित भारतीय राजदूतावासले जनाएको छ । कोरोना