Logo

Tag: बङ्गलादेश

बङ्गलादेशबाट मल ल्याउने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ पुस । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र

विस्तृत पढ्नुहोस
बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

काठमाडौँ, १२ पुस: बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

१६ मङ्सिर: बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको त्यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यस मुलुकमा

बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण

६ मङ्सिर: बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५०

नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै

काठमाडौँ, २८ कात्तिक: नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल नेपाली

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौँ, २७ कात्तिक: मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

१० कात्तिक: बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

१ कात्तिक: बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सतहत्तर हजार भन्दा बढी

ढाका, २५ असोज । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख

एक महिनाभित्र युरिया मल आउने

वीरगञ्ज, ६ असोज: पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले

बङ्गलादेशमा झण्डै कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

२७ भदौ: बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ ।

बङ्गलादेशमा झण्डै ७० प्रतिशत सङ्क्रमणमुक्त, मृत्यु दर १.३८

२३ भदौ: बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले मङ्गलबार जानकारी गराएको छ । निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ ।