८ जेठ : बङ्गलादेशमा ट्रक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको गैबान्धा जिल्लामा मालबहाक ट्रक सडकबाट तल खसेको अधिकारीहरुले जानकारी दिएका
८ जेठ : बङ्गलादेशमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै बंलादेशमा अहिलेसम्म
६ जेठ : बङ्गलादेशले अम्पुन नाम दिइएको आँधीका कारण कैयौँ प्रमुख जलमार्गहरूमा फेरी सेवा अवरूद्ध बनेका छन् । बङ्गलादेशको आन्तरिक जल यातायात कर्पोरेसनका अनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया,
बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो ।
२० वैशाख : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार
६ वैशाख : बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् । पचपन्न वर्र्षीय
काठमाडौँ, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र
काठमाडौँ, ४ फागुन : नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ ।
२१ माघ : भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द
२२ मंसिर । : १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा
काठमाडौँ, २२ मङ्सिर : बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेर्हौ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको
काठमाडौँ, २० मङ्सिर : राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले