बाँके, असोज १९ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ । दुई दशक पुरानो एकलैनी बिस्तार योजना