Logo

Tag: बडादशैं

‘भष्मे डन’को शनिबारको व्यापार २ करोड ५० लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ कार्तिक । बडादशैंको फूलपातीको अवसर पारेर हिजो शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले पहिलो दिनमै बक्सअफिसमा बम्पर व्यापार गरेको छ

विस्तृत पढ्नुहोस
नवरात्रको आज दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं, असोज २९ । बडादशैंकोे आज दोस्रो दिन । दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ

आज बडादशैँको अन्तिम दिन, कोजाग्रत पूर्णिमा मनाइदैँ

काठमाडौं, असोज २३ । बडादशैँको आज अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइदैँछ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । नेपाल

बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

काठमाडौं, १७ असोज । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम

आज सोह्रश्राद्ध सकिँदै, भोलीबाट दशैंको नौरथा सुरु

काठमाडौं, असोज ९ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदैछ।हिन्दु परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २७ असोज । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा

आज घटस्थापनाको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं, असोज २२ । बडादशैंकोे आज दोस्रो दिन, दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ ।

घटस्थापनाको उत्तम साइत ११ः४६ बजे, दशैंघरमा यसरी राखिन्छ जमरा

काठमाडौं, असोज २१ । दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ ।

भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना

खाद्यान्न वितरण सहज

हुम्ला, १९ कात्तिक: नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ

२७ जनाद्वारा रक्तदान

मध्यपुरथिमि, १४ कात्तिक: बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज

दशैँका यात्रुलाई महामारीको त्रास: उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौँ, १४ कात्तिक: कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख