Logo

Tag: बडादशैं

नेकपाको चियापन नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ कात्तिक: सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान

विस्तृत पढ्नुहोस
हुम्लीको दशैं महँगो

हुम्ला, कार्तिक ११ । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु

मान्यजनबाट आजपनि टिका र जमरा लगाइँदै

काठमाडौं,कार्तिक ११ । बडादशैंपछिको दोस्रो दिन मंगलबारपनि मान्यजनबाट दशैंको टिका र जमरा लगाउने कार्य जारी रहेको छ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका

राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाडौँ, १० कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट

जो जहाँ जहाँ छौ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली

काठमाडौँ, ९ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, ९ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौँ, ९ कात्तिक: यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

–सुशीला रेग्मी रामपुर, (पाल्पा) ९ कात्तिक: हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी

भीडभाड र हुलहालमा नक्कली नोटको बिगबिगी

काठमाडौँ, ९ कात्तिक: दशैंका लागि किनेमेन गर्ने, घर फर्कनेको भिडभाड बढेको छ । भीडभाड र हुलहालमा नक्कली नोटको बिगबिगी नै हुने गरेको छ ।भीडभाडमा नक्कली नोट भिडाउने गरिन्छ । यस्तो

दशैं आयो, रौनक आएन

ओखलढुङ्गा, कार्तिक ९ । घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्री ढकालको आग्रह

काठमाडौँ, ९ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना

टीकाको शुभ साइत सोमबार विहान १०:१९ बजे

काठमाडौं, कार्तिक ९। बडादशैंको टीकाको शुभ साइत भोली बिहान १०.१९ बजे उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बडादशैँको टीकाको शुभ साइत सोमबार बिहान १०. १९ बजे उत्तम