महोत्तरी, ८ कात्तिक: बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फुलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ भर्नेक्रम महानवमीसम्म
काठमाडौँ, ८ कात्तिक: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन सबैमा आह्वान गरेका छन् । बडादशैँका अवसरमा
काठमाडौं, कार्तिक ८। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको
काठमाडौं, कार्तिक १ । नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना
काठमाडौं, कार्तिक १ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको
काठमाडौं, कार्तिक १। बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना
काठमाडौँ, ९ कात्तिक । नेपालीहरुको महान पर्व बडादशैं सकिए लगत्तैे यमपञ्चक तिहारको रमझम सुरु हुन्छ । तिहारको पहिलो दिन यमराजको दूत कागको पूजा गर्ने चलन छ । कागलाई यमराजको सन्देश
काठमाण्डौ । बडादशैँ अन्तरगत आज एकादशी । टिका लगाउने क्रम जारी नै छ । दशैँका लागि काठमाण्डौ उपत्यका छोडेर गृह जिल्ला जानेहरु फर्किने क्रम सुरु भएको छ । बजारमा पनि
काठमाडौं, २१ असोज । बडादशैंको महत्वपूर्ण दिन विजया दशमीमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा मंगलबार अपरान्ह छिटफुट वर्षा भएकोमा साँझपख हल्का वर्षा भयो । साँझ केही
काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण
काठमाडौं, २१ असोज । बडादशैंको आज महत्वपूर्ण दिन । घर घरमा मान्यजनका हातबाट टीका लगाएर मनाइँदैछ । नेपालीहरुले विशेष रुपमा मनाउने बडा दशैंमा परिवारका आफूभन्दा जेष्ठ र मान्यजनबाट टीका लगाइन्छ
काठमाडौं, २१ असोज । आज टीका । बडादशैंको दशमीका दिन घर घरमा टीका लगाइन्छ । आज टीकाको साइत विहान १० बजेर ३५ मिनेट उत्तम रहेको पण्डित ज्योतिष दिगम्बरराज तिमिल्सिनाले बताए